घोराही उप-महानगरपालिका भित्र माध्यमिक तह (कक्षा ११-१२) सञ्चानल भएका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ का लागि छात्रवृत्तिमा अध्ययन गर्न चाहने माध्यमिक शिक्षा परीक्षा (SEE) उर्त्तीण गरेका विद्यार्थीहरूले मिति २०८३/०२/१३ गते बुधवार देखि मिति २०८३/०२/२७ गते राती ११:५९ बजेसम्म उप-महानगरपालिकाको वेबसाइट www.ghorahimun.gov.np वा scholarship.ghorahimun.gov.np मार्फत् अनलाइन आवेदन फारम पेश गर्न सूचना प्रकाशन गरिएको छ ।
| विषय | कैफियत |
|---|---|
| Science/Management/Education/Law | वेवसाइटमा रहेको School list का आधारमा अध्ययन गर्न चाहेको विद्यालयमा सम्बन्धित विषय पढाइ हुने/ नहुने एकिन गर्नुपर्ने |
{{'RESERVATION_INFO' | translate}}